"हामी [हाम्रो] आशाको स्वीकारलाई नडगमगाओस् भनेर दृढतापूर्वक पक्रिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। अनि प्रेम र असल कामहरूलाई उत्तेजित पार्न हामी एकअर्कालाई विचार गरौं, कसै-कसैको रीतिअनुसार हामी एकसाथ भेला हुन नछोडौं, तर [एकअर्कालाई] प्रोत्साहन दिऔं, र दिन नजिकिँदै गरेको देख्दा झन् झन् बढ्ता गरौं।" (हिब्रू १०:२३-२५ NKJV)