"यदि मेरो नाउँ दिइएको मेरो प्रजाले आफूलाई नम्र पारेर प्रार्थना गर्छ, र मेरो मुहार खोज्छ, र आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ भने, म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूको पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई निको पार्नेछु।" (२ इतिहास ७:१४)